लक्ष्मी र सनराइज बैंकको एकीकृत कारोबार आजदेखि सुरू
अर्थ राजनीति ~ लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा मर्जर भएर आज (शुक्रबार) देखि एकीकृत कारोबार सुरू भएको छ। दुवै एक भएपछि लक्ष्मी सनराइज बैंकको नामबाट एकीकृत कारोबार सुरू भएको छ। दुई बैंकबीच गत जेठ ८ गते मर्जरका लागि अन्तिम सम्झौता भएको थियो। दुवै बैंकको असार ३ गते सम्पन्न साधारण सभाले मर्जरसम्बन्धी प्रस्ताव पारित गरेका थिए। यस्तै, […]
