मुलुकको आर्थिक स्थितिका बारेमा पूर्णजानकार छौं – डेपुटी गभर्नर
अर्थ राजनीति ~ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्र ले प्रत्येक शनिबार राति ८ :०० बजे प्रसारण हुने नेपाली टेलिभिजन छेत्रको विशुद्ध बैंन्किंग कार्यक्रम ” बैंन्किंग सेरोफेरो ” मा कार्यक्रम प्रस्तोता श्री मनोज पौड्यालसंग बोल्दै – बैंक तथा वित्तिय संस्थाको स्थाइत्वमा कुनै पनि समस्या नरहेको र सबै समस्या हरु नेपाल राष्ट्र बैंकले मात्र […]
