अभियान लघुवित्तको नाफा ९६ प्रतिशतभन्दा बढीले घट्यो
अर्थ राजनीति ~ अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ३ लाख २८ हजार रूपैयाँ खुद नाफा गरेको छ । अघिल्लो वर्षको सोही अवधिसम्मको तुलनामा कम्पनीको खुद नाफा ९६ प्रतिशतभन्दा बढीले घटेको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले ८७ लाख ११ हजार रूपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको […]
