” ठगी खानेलाई होइन , गरी खानेलाई ऋण दिनुहोस् ” : गभर्नर अधिकारी

Artharajniti  ~  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन। नेपाल बैंकर्स सङ्घको ३७औँ वार्षिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उहाँले गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्नुपर्नेमा जोड दिएका हुन। आफूले आज चितवनको पशु फार्म अवलोकन गरेको बताउँदै गभर्नर अधिकारीले भने, “उक्त फार्म […]

राष्ट्र बैंकले १७ अर्ब ११ करोडको ट्रेजरी बोलकबोल गर्ने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आइतबार १७ अर्ब ११ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस ११ गते बुधबार जारी गर्ने गरी २८ दिने, ९१ दिने र ३६४ दिने गरी तीन किसिममा कूल १७ अर्ब ११ करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, केन्द्रीय बैंकले […]

क्रिप्टोकरेन्सीको अवैध कारोबार नियन्त्रणको नेतृत्व राष्ट्र बैंकले लिन अख्तियारको सुझाब

Artharajniti  ~  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्रिप्टोकरेन्सीको अवैध कारोबार नियन्त्रणको लागि नेपाल राष्ट्र बैंकले नेतृत्व लिनुपर्ने बताएको छ।आयोगका प्रवक्ता नरहरि घिमिरेले जारी गरेको प्रेस विज्ञप्तिमा नेपाल राष्ट्र बैंकले हुण्डी, क्रिप्टोकरेन्सी लगायतका अवैध कारोबार नियन्त्रणको लागि नेतृत्व लिनु पर्ने बताएको हो। साथै विप्रेषणको आप्रवाह बैंकिङ प्रणालीमार्फत हुने व्यवस्थाका लागि आवश्यक कार्य गर्ने, राष्ट्रिय परिचयपत्रलाई विभिन्न बैंक […]

नेपाल राष्ट्र बैंकले थप १० अर्ब रुपैयाँ तान्ने

Artharajniti  ~  बजारमा अधिक तरलता थुप्रिएसँगै नेपाल राष्ट्र बैंक (केन्द्रीय बैंक)ले मंगलबार थप १० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रीय बैंकले गत आइतबार निक्षेप संकलन उपकरणमार्फत १० अर्ब रुपैयाँ तानेको थियो । बैंक तथा वित्तीय संस्थामा झन्डै ६ खर्ब रुपैयाँ बराबरको तरलता थुप्रिएपछि केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत एकपछि अर्को गर्दै निक्षेप तानिरहेको छ […]

भारतलाई १० हजार मेगावाट बिजुली बेच्ने पूर्व सम्झौतालाई मूर्त रूप दिने तयारी

Artharajniti ~  भारतीय विदेशमन्त्री एस जयशंंकरको नेपाल भ्रमण नजिकिएसँगै नेपाली पक्ष विद्युत् व्यापार सम्झौताको तयारीमा जुटेको छ । यही वर्षको जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा १० हजार मेगावाट बिजुली किनबेचको सम्झौता भएको थियो । प्रधानमन्त्री स्तरीय भ्रमणका क्रममा हैदराबाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा नेपाल र भारतका प्रधानमन्त्रीले एकस्वरमा यो विषयको घोषणा गरेका […]

१८ वटा वाणिज्य बैंकहरुले ब्याजदर घटाउन थाले

Artharajniti  ~   लगानीयोग्य पुँजी थुप्रिन थालेपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर घटाउन थालेका छन् । पौष महिनाका लागि २० मध्ये १८ वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । सबैभन्दा बढी हिमालयन बैंकले घटाएको छ । हिमालयन बैंकले पुसमा ब्यजादर २ प्रतिशत बिन्दु घटाएर ८ दशमलव ६०३ प्रतिशत कायम गरेको छ । त्यसैगरी, एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, […]

एकैदिन एक हजार तीन सय रूपैयाँ घट्यो सुनको मूल्य

Artharajniti  ~  शनिबार र आइतबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार यी दुवै दिन स्थानीय बजारमा सुनको कारोबार प्रतितोला एक लाख १७ हजार आठ सय रूपैयाँमा भइरहेको छ। अन्तर्राष्ट्रिय बजार बन्द रहने भएकाले यहाँ शनिबारकै मूल्य आइतबार पनि कायम हुन्छ। शनिबार र आइतबार अन्तर्राष्ट्रिय बजार बन्द हुन्छ। गत शुक्रबारको […]

एफपीओ र मर्जरबाट दुई दिनमै करिब १३ अर्ब रुपैयाँ संकलन

Artharajniti ~  एफपीओ र मर्जरको बार्गेन पर्चेज गेनबाट दुई दिनमा १२ अर्ब ८१ करोड रुपैयाँ राज्य कोषमा कर दाखिला भएको छ । आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीका अनुसार शुक्रवार र शनिवार ४ बजेसम्म एफपीओको प्रिमियम र मर्जरको बार्गेन पर्चेज गेनबाट उक्त रकम राज्य कोषमा दाखिला भएको हो । कर दाखिला गर्ने समय आज राति […]

मर्जर–प्राप्ति र एफपीओमा कर : बैंक तथा वित्तीय संस्थाले आजसम्म बुझाउनुपर्ने

Artharajniti  ~  बैंक तथा वित्तीय संस्थाले मर्जर तथा प्राप्ति र फर्दर पब्लिक अफरिङ (एफपीओ) बापत राज्यलाई बुझाउनुपर्ने कर आजसम्म बुझाउन पर्ने भएको छ । लामो समय अदालतमा पुगेको यो विषयमाथि सर्वोच्च सरकारको पक्षमा फैसला गरेपछि आजसम्म बैंक तथा वित्तीय संस्थाले कर बुझाउनुपर्ने भएको हो । अर्थमन्त्री डा. प्रकाशशरण महतले चालू आर्थिक वर्ष २०८०/८१ को आर्थिक […]

बैंक तथा वित्तीय संस्थाबाट २० अर्ब तान्दै राष्ट्र बैंक

Artharajniti   ~   बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँ तान्ने भएको छ । नेपाल राष्ट्र बैंकले बोलकबोल विधिबाट २० अर्ब रुपैयाँ रकम तान्न लागेको जानकारी दिएको हो । सहभागी हुन इच्छुक बैंक तथा वित्तीय संस्थाहरुले दिउँसो २ बजेसम्म बोलकबोलमा आवेदन दिन सक्नेछन् । यो रकमको ब्याजदर समेत बोलकबोल माध्यमबाट तय हुने […]