भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतले देखाए लगानीका चार क्षेत्र
Artharajniti ~ अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपालमा मुख्यगरी लगानीका चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरममा सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले चार क्षेत्र लगानीका लागि उत्कृष्ट रहेको बताएका हुन् । उनले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने बताए । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल […]
