माछापुच्छ्रे बैंकको नाफा १ अर्ब ६५ करोड

Artharajniti  ~  चालु आर्थिक वर्ष  माछापुच्छ्रे बैंकले नाफा बढाएको छ। २०८२/०८३ को तेस्रो त्रैमाससम्म बैंकको नाफा ५०.४३ प्रतिशतले बढेर १ अर्ब ६५ करोड ८६ लाख रुपैयाँ पुगेको छ। पोहोर यसै अवधिमा बैंकले १ अर्ब १० करोड २६ लाख रुपैयाँ खुद नाफा गरेको थियो। खुद ब्याज आम्दानी सामान्य बढे पनि र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको […]

एभरेस्ट बैंकको वितरणयोग्य नाफा ४ अर्ब बढी

Artharajniti   ~   एभरेस्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तीय विवरणअनुसार बैंकको खुद नाफा सामान्य घटे पनि वितरणयोग्य नाफा बढेको छ । चालु आवमा चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ३२ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन रकम गत आवको यसै अवधिको तुलनामा ३. ७१ प्रतिशत […]

आज तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो सुन

Artharajniti  ~  बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार […]

सहकारीलाई पारदर्शी बनाउन चार्टर्ड एकाउन्टेन्टको साथ खोजिन् मन्त्री रावलले

Artharajniti   ~  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारीका बचतकर्ताको रकम फिर्ताका लागि चार्टर्ड एकाउन्टेन्टहरुको साथ खोजेकी छन्। उनले बुधबार नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान)का पदाधिकारीलाई बोलाएर छलफल गरी सहकारीका बचतकर्ताको रकम फिर्ता सम्बन्धी मोडालिटीमा सुझाव मागेकी छन्। रावलले सहकारी संस्थालाई व्यवस्थित, पारदर्शी र विश्वासिलो बनाउन चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्त्वपूर्ण हुने भएकाले सुधारका […]

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ उठाउँदै

Artharajniti  ~   नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि बजारबाट ४० अर्ब रुपैयाँ उठाउन लागेको छ। केन्द्रीय बैंकले यो रकम बोलकबोलमार्फत १६८ दिनका लागि उठाउन लागेको हो। यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूसँग प्रस्ताव मागेको छ। बुधबार अपराह्न ३ बजे अनलाइनमार्फत बोलकबोल हुनेछ। राष्ट्र बैंकले साँवा तथा ब्याज असोज २१ गते भुक्तानी गर्नेछ। राष्ट्र […]

फेरि तीन लाख माथि उक्लियो सुनको भाउ

Artharajniti  ~  नेपाली बजारमा आज (बुधबार)सुन-चाँदीको भाउ बढेको छ। मंगलबार तोलामा तीन हजार एक सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार सात सय रूपैयाँमा किनबेच भइरहेको छ। मंगलबार सुन प्रतितोला दुई लाख ९९ हजार आठ सय […]

वैशाख महिनाका लागि ७ बैंकले थप घटाए ब्याजदर

Artharajniti  ~  वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च तरलता तथा न्यून कर्जा प्रवाहको अवस्थासँगै बैंकहरूको ब्याजदर अत्याधिक घटिसकेको छ ।  बैंकहरूले हरेक महिनाको मसान्तका दिन अर्को महिनाको लागि ब्याजदर सूची सार्वजनिक गर्दै आएका छन् । सोमबार वैशाख महिनाका लागि नयाँ ब्याजदर सूची सार्वजनिक गरेका हुन् । चैतको तुलनामा वैशाखमा […]

“नीतिगत सुधारमा महासंघले नयाँ उचाइ हासिल गरेको छ ” : चन्द्र ढकाल

Artharajniti  ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै सुधारका लागि धेरै प्रयत्न गरेको बताएका छन् । कोभिड–१९ महामारी, अन्तर्राष्ट्रिय द्वन्द्व, उच्च ब्याजदर, तरलता अभाव, लगानीमा निराशा र बारम्बारको सरकार परिवर्तनका कारण नीतिगत अन्योलले अर्थतन्त्रलाई कमजोर बनाएको बताउँदै उनले त्यस्तो जटिल अवस्थामा निजी क्षेत्रको मनोबल […]

बैंकर्स संघ र अर्थमन्त्रीबीच छलफल, समस्या सहजीकरण गर्न बैंकरहरुको माग

Artharajniti  ~  नेपाल बैंकर्स संघका प्रतिनिधि र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच भेटघाट भएको छ। भेटका क्रममा अर्थमन्त्री वाग्लेले बैंकिङ क्षेत्रले नीतिगत अप्ठ्याराका कारण भोगिरहेका समस्याबारे स्पष्ट सुझाव दिन बैंकरहरुलाई आग्रह गरेका थिए। त्यसक्रममा बैंकर्स संघका प्रतिनिधिहरुले हाल देखिएका विभिन्न जटिलताबारे वाग्लेको ध्यानाकर्षण गराउँदै महत्वपूर्ण सुधारका माग अघि सारेका छन्।उनीहरुले खराब कर्जाको व्यवस्थालाई पुनरावलोकन गर्नुपर्ने, […]

अमेरिका र इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य

  Artharajniti  ~  अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ । नेपाली बजारमा बुधवार सुनको मूल्यमा ७ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो । महासङ्घले सार्वजनिक गरेको […]