प्रचण्ड : ” भ्रष्टाचारमा सम्झौता गर्दिनँ, त्यसो गर्नुभन्दा सरकार छाड्नु लाभदायी हुन्छ “
अर्थ राजनीति ~ प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणलगायत भ्रष्टाचारको विषयमा कुनै पनि हालतमा सम्झौता नगर्ने दोहोर्याएका छन्।बुधबार बिहान माओवादी केन्द्रसम्बद्ध पत्रकारहरूको संस्था प्रेस सेन्टरको प्रतिनिधिमण्डले समानुपातिक विज्ञापन वितरण प्रणाली लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएको थियो।त्यही भेटमा प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारकाविरूद्ध संघर्ष गर्ने तर सम्झौता नगर्ने बताएका हुन्।‘भ्रष्टाचारकाविरूद्ध हामीले कडा […]