‘निलो रिबन’ लगाएर संसद पुगे रास्वपा सांसद

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरु आज ‘निलो रिबन’ लगाएर संसद भवन पुगेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसदमा विरोध गरिरहेका उनीहरु आज निलो रिबन लगाएर गएका हुन् । रास्वपाको पार्टीको रङ पनि निलो नै हो । र, रास्वपाले निलो क्रान्तिको वकालत गर्दै आएको छ । आजको ‘निलो […]

” भिजिट भिसा अहिलेको मात्र समस्या होइन “: अध्यक्ष प्रचण्ड

Artharajniti  ~  नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ अहिलेको मात्र समस्या नभएको बताएका छन् । प्रेस सेन्टर चितवनले आज दाहाल निवास शिवनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भिजिट भिसा समस्या २०६४ सालदेखि भएको बताए । उनले भने, “यो २०६४ सालदेखि चल्दै आएको छ भन्ने कुरो तपाईँहरूले पनि थाहा पाउनुभएको छ […]

इरानको राजधानी तेहरान खाली गर्न ट्रम्पको धम्की

Atharajniti  ~  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–इरान जारी संघर्षका बीच इरानको राजधानी तेहरान तत्काल खाली गर्न सुझाव दिएका छन् । उनले आफ्नो ट्रुथ सोसियलमा लेखेका छन्, ‘मैले जुन सम्झौताको कुरा गरेको थिए, त्यसमा इरानले हस्ताक्षर गर्नुपर्छ । तर इरानले मानेको छैन, यो निकै लज्जास्पद र मानव जीवनको बर्बादी हो ।’ आफूले बारम्बार इरानसँग परमाणु हतियार […]

एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने

Artharajniti  ~ राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने भएको छ । उत्तरपुस्तिका परीक्षण अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । बोर्डको नियमित तालिका अनुसार असारको पहिलो साता नतिजा सार्वजनिक हुनुपर्ने भएपनि शिक्षकहरुको आन्दोलनको कारण उत्तरपुस्तिका परीक्षण ढिला हुँदा नतिजा ढिलाई भएको हो । एसईईको परीक्षा गत चैत ७ […]

रास्वपा र राप्रपाको अवरोधका बाबजुत प्रतिनिधिसभा बैठक शुरु

Artharajniti ~   आज पनि प्रतिपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अवरोधका बाबजुत सभामुख देवराज घिमिरेले बैठकको कारबाही अघि बढाएका हुन् ।विरोधका बीच सभामुख घिमिरेले संसद बैठक संचालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको भन्दै उनले राजीनामा दिनुपर्ने माग राखेर रास्वपा […]

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

Artharajniti  ~  सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ को वार्षिक आय र व्ययको अनुमान (बजेट) सम्बन्धित प्रदेशसभामा पेस गरेका छन् । कर्णाली प्रदेशले आइतबार मध्यरातमा प्रदेशसभा बैठक सञ्चालन भएपछि त्यहाँका आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेशसभामा पेस गरे । कर्णाली प्रदेशले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि […]

प्रतिनिधिसभाको बैठक आज बस्दै

Artharajniti  ~  सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटसँग आश्रित दुई विधेयक प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ । सङ्घीय संसद् सचिवालयका अनुसार, अर्थमन्त्रीले ‘विनियोजन विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची छ । यस्तै, अर्थमन्त्री […]

” संसद् आजैदेखि खुल्छ ” : महामन्त्री थापा

Artharajniti  ~  नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही दिनदेखि अवरुद्ध रहेको संसद् आज खुल्नेगरी छलफल भइरहेको बताएका छन् । आज सुनसरीको इटहरीमा कांग्रेस नेता तथा कार्यकर्तासँगको भेटमा उनले संसद् सञ्चालनका लागि प्रमुख दलबिच सहमति भइसकेको समेत बताए । ‘केहीबेरमा म संसद् किन खुल्यो भन्नेबारे भिडियोमार्फत जानकारी दिनेछु, तर आज केहीबेरमै संसद् खुल्छ’, महामन्त्री थापाले भने […]

“नेपाल र चीनबिचको मित्रता नयाँ युगमा प्रवेश ” : मन्त्री राणा

Artharajniti  ~  परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र चीन बिचको परम्परागत मित्रता नयाँ युगमा प्रवेश गरिरहेको बताएकी छिन् । परराष्ट्र मन्त्रालयको आयोजनामा ‘प्रोफेसर यादुनाथ खनाल लेक्चरल सिरिज’ कार्यक्रमको समापन गर्दै मन्त्री आरजुले आगामी दिनमा पारस्परिक विश्वास र सहयोगमा आधारित नेपाल र चीनबिचको  सम्बन्धलाई अझ सुदृढ बनाइने प्रतिबद्धता जनाइन् । नेपाल–चीन सम्बन्धको विकासशील यात्रालाई स्मरण […]

तीनकुने घटना: दुर्गा प्रसाईंसहित ७ जना थुनामा, ३२ जना धरौटीमा

Artharajniti  ~ काठमाडौं जिल्ला अदालतले गत चैत १५ गते राजावादीहरूको प्रदर्शनका क्रममा तीनकुनेमा भएको हिंसात्मक घटनासम्बन्धी मुद्दामा दुर्गा प्रसाईंसहित ७ जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ । न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा बिहीबार दिउँसो थुनछेक बहस सकिएपछि राति उनीहरूलाई थुनामा पठाउने आदेश आएको हो । थुनामा पठाइएका व्यक्तिहरूमा दुर्गा प्रसाईंसँगै  सरोज गौतम,  गोकर्ण शाही, […]