बाबुराम भट्टराई : – “आगामी निर्वाचन उथलपुथल हुनेछ “
Artharajniti ~ पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले २०८४ को निर्वाचन उथलपुथल हुने दाबी गरेका छन् । बिहीबार काठमाडौँमा भएको पत्रकार सम्मेलनमा भट्टराईले कांग्रेस, एमाले र माओवादीबिच भएको खुट्टा तानातानका कारण झन् नाङ्गिएर जाने दाबी गरेका हुन् । ‘आगामी वर्ष उथलपुथलको वर्ष हुने नै छन् । पुराना दलहरू आ–आफ्ना खुट्टा […]
