भ्रमण वर्ष घोषणाले पोखराका पर्यटन व्यवसायी उत्साही
Artharajniti ~ पर्यटनको राजधानी घोषणा गरेको एक वर्षपछि पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष घोषणा गरेको छ । घोषणा अनुसार पर्यटकको सङ्ख्या थपिनेमा पर्यटन व्यवसायीहरू नै प्रष्ट छैनन् । घोषणा मात्रै गर्ने तर थप्नुपर्ने परियोजनाबारे वास्ता नगर्ने गुनासो धेरैको छ । तर घोषणा मात्रै हुँदा पनि पोखराको प्रचार अन्तर्राष्ट्रिय बजारमा पुग्ने भएकोले उनीहरू उत्साही छन् । ‘यही […]
