कार्यालय परिसर सफा नराख्नेलाई कारबाही : काठमाडौं महानगर
अर्थ राजनीति ~ काठमाडौं महानगरपालिकाले कार्यालय परिसर सफा नराख्ने संघ संस्थालाई कारबाही गर्ने चेतावनी दिएको छ । आज एक सूचना जारी गर्दै महानगरले आफ्नो मातहतमा रहेका सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसरलाई नियमित सरसफाइ गर्न निर्देशन दिएको हो । कार्यालय परिसरमा […]
