नयाँ सरकार गठनका लागि १३८ सांसद जुटाउन देउवा र ओलीलाई सकस
अर्थ राजनीति ~ प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजा सार्वजनिक भएको एकसाता हुन लाग्दा पनि दलहरूले सरकार गठनलाई सामान्य आकार दिन सकेका छैनन् । कस्तो र कसरी सरकार गठन गर्ने भन्नेमै नेताहरू अलमलमा छन् ।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन सकेनन् । जसकारण गठबन्धन सरकार बन्ने निश्चित छ । प्रचलित […]
