कांग्रेसले सुरु गरेको सहकारीमा एमालेको कब्जाले बेहाल : सभापति देउवा
Artharajniti ~ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ताका लागि संसारभर मारामार भएको बताएका छन्। ‘सत्ता सबैलाई आवश्यक छ, संसारभरि नै सत्ताका लागि मारामार छ,’ कांग्रेस कास्कीको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले भने, ‘चुनाव हुन्छ। चुनाव लड्नुपर्छ, सबैभन्दा ठूलो जनता हो। जनतामा जानुपर्छ।’ देउवाले अहिलेको संविधानअनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने बताए। ‘गठबन्धन गर्नुपर्ने हुन्छ। […]
