महान सिद्धार्थ हाईस्कूलद्वारा २९औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न
अर्थ राजनीति ~ मिति २०७९ साल श्रावण महिनाको १४ गते शनिबारका दिन महान सिद्धार्थ हाईस्कूलले नव आगन्तुक विद्यार्थी अभिभावक र बिभिन्न क्षेत्रका पाहुनाहरूलाई स्वागत कार्यक्रम र ३ वर्ष प्रिस्कूल पूरा गर्नुभएका नानीबाबुहरुको दिक्षान्त समारोह तथा २९औ अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रममा विद्यालयको निम्तोलाई सहर्ष स्विकार गरी कार्यक्रममा उपस्थित हुनुभएका प्रमुख अतिथी त्रिभूवन विश्वविद्यालय, पूर्वाध्यक्ष, […]