साताको सेयर बजार : ९२ अंकले नेप्से मार्केट घट्यो

अर्थ राजनीति  ~  सरकारले यसै साता आगामी आर्थिक वर्ष २०८०/८१ का लागि अनुमानित आय व्ययसहित कूल १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट ल्यायो । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बजेट सार्वजनिक गरेसँगै निरन्तर ओरालो लाग्न थालेको बजार अन्ततः १८ सय ६६.३४ अंकको विन्दुमा आएर अड्किएको छ । जबकी अघिल्लो साता ८१.८ अंकले […]

सुन प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ

अर्थ राजनीति  ~  चार दिनदेखि फेरि बढ्न थालेको सुनको मूल्यले ब्याक टु ब्याक रेकर्ड कायम गर्दै गएको छ। साताको अन्तिम दिन पनि तोलामा ८ सय रुपैयाँ बढेको छ। शुक्रबारको कारोबार मूल्य सुन प्रतितोला एक लाख १३ हजार ३ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यसअघि प्रतितोला १ लाख ११ हजार ८ […]

नक्कली भुटानी प्रकरण: “अमेरिकाले शरणार्थी कार्यक्रमको स्वच्छतालाई गम्भीर रूपले लिन्छ”

अर्थ राजनीति  ~  नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रतिक्रिया दिँदै संयुक्त राज्य अमेरिकाले नेपालमा यसबारे भइरहेका अनुसन्धानबाट वास्तविकता चाँडो निर्क्योल हुने आशा व्यक्त गरेको छ। नेपालबाट नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने वाचा गर्दै कैयौँ मानिसहरूसँग करोडौँ रुपैयाँ असुलेको आरोपमा नेपाल सरकारले भूतपूर्व उपप्रधानमन्त्री र भूतपूर्व गृहमन्त्रीसहित ३० जनाविरुद्ध मुद्दा चलाएको छ।मुद्दा चलेको झन्डै एक सातापश्चात् […]

प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै

अर्थ राजनीति  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन् । नयाँ जनमतपछि प्रधानमन्त्री भएका प्रचण्ड पहिलोपटक विदेश भ्रमणमा भारत जान लागेका हुन् । मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित अरु पाँच जना मन्त्रीहरु पनि सहभागी हुँदैछन् । टोलीमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी […]

पेस्तोल देखाएर दिनदहाडै लुटियो बैंक

अर्थ राजनीति  ~  महोत्तरीमा रहेको एनएमबी बैंकको शाखाबाट दिनदहाडै पैसा लुटपाट भएको छ। मंगलबार मध्याह्न साढे १२ बजे महोत्तरी गाउँपालिका वडा नम्बर २ महोत्तरी बजारमा रहेको एनएमबी बैंकको शाखा कार्यालयबाट लुटपाट भएको हो। जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी दिलिपकुमार गिरीका अनुसार ४ जनाले पेस्तोल देखाएर बैंक लुटपाट गरेका हुन्। बैंकमा लुटपाट भइरहेको बेलाको सिसिटिभी फुटेज […]

मेयर बालेन : “सात दिनभित्र छुट सुविधा उपलब्ध नगराए अस्पताल बन्द गराउँछौँ “

अर्थ राजनीति  ~  काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसँग भेट गरेर स्वास्थ्य उपचारमा उपलब्ध गराउनु पर्ने छुट सम्बन्धी व्यवस्था कार्यान्वयन गराउन ध्यानाकर्षण गराएका छन् । लक्षित वर्गलाई उपलब्ध गराइएको छुट सम्बन्धी विवरण उपलब्ध गराउन महानगरले ज्येष्ठ ६ गते सार्वजनिक सूचनामार्फत स्वास्थ्य संस्थाहरुलाई अनुरोध गरेको थियो । प्रमुख […]

दुई सय रुपैयाँले घट्यो सुनको मूल्य

अर्थ राजनीति  ~  नेपाली बजारमा सुनको मूल्य आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएकोमा आज दुई सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ८ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला […]

लक्ष्मी / सनराइज बैंक मर्जर प्रक्रिया आघि बढ्यो

अर्थ राजनीति ~  सनराइज बैंकले लक्ष्मी बैंकसँग मर्जरको एजेण्डासहित साधारणसभा डाकेको छ। नियमित साधारणसभाबाटै बैंकले मर्जरको एजेण्डा पनि पारित गर्न लागेको हो। बैंकले असार ३ गते साधारणसभा डाकेको छ। लक्ष्मी बैंकले भने विशेष साधारणसभाबाट मर्जर एजेण्डा पारित गर्ने छ। उसको नियमित साधारणसभा भइसकेको छ। सनराइजको यसपाली लाभांश प्रस्ताव छैन। उसले मर्जरको एजेण्डालाई नै प्राथमिकतामा राखेको […]

आजबाट काठमाडौँमा ‘सम्पदा बस’ सेवा सुरु

अर्थ राजनीति  ~  आज देखी काठमाडौँ उपत्यकामा ‘सम्पदा बस’ सञ्चालनमा आउने भएको छ । काठमाडौँ उपत्यकाका सम्पदाहरूको दृश्यावलोकन गराउने उद्देश्यसहित आजबाट ‘सम्पदा बस’ सेवा सञ्चालनमा आउन लागेको हो । नेपाल पर्यटन बोर्डको व्यवस्थापनमा दुई वटा विद्युतीय बसहरूमार्फत काठमाडौँ उपत्यकाका सम्पदा देखाइने पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीले जानकारी दिए । उनका अनुसार विश्व सम्पदा […]

” विद्युतको निर्यातका लागि बजार सुनिश्चित हुँदै गएको छ ” : कार्यकारी निर्देशक घिसिङ

अर्थ राजनीति  ~   नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत् निर्यातका लागि बजार सुनिश्चित बन्दै गएको बताएका छन् । तामाकोशी पाँचौँ जलविद्युत् आयोजनामा कर्मचारी सञ्चय कोषसँगको लगानी सम्झौता गर्ने क्रममा उनले भारत र बङ्गलादेश नेपालमा उत्पादित विद्युत् किन्नका लागि आतुर रहेको बताएका हुन् ।  घिसिङले ती देशमा विद्युत् बिक्री गर्दा वर्षायामको विद्युतले राम्रो दर […]