नेशनल लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी ३ अर्ब ३९ करोड नाघ्यो
अर्थ राजनीति ~ नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो कार्यकालको ३२ औं बार्षिक साधारणसभा सम्पन्न गरि शेयर धनीलाई १० प्रतिशत बोनस सेयर पारित गरेको छ। उक्त सभाले कर प्रयोजनका लागि एक करोड ६२ लाख २४ हजार रुपैयाँ बराबरको नगद लाभांश समेत पारित गरेको जनाएको छ । साधारणसभा, सञ्चालक समिति अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा भएको र उनले […]
