एक साता ओरालो लागेको सेयर बजार आज बल्ल हरियो देखियो
अर्थ राजनीति ~ फागुन १० यता लगातार ओरालो लागेको सेयर बजार एक सातापछि हरियो देखिएको छ । फागुन ११ मा सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको आदेश दिएको अघिल्लो दिनदेखि नै संकटकालको हल्लाले राजनीति तरलता गहिरिने अनुमानको असर सेयर बजारमा देखियो । सोही अफवाहले १० गते बजार सूचक झन्डै ३३ अंकले ओरालो लागेको थियो । त्यसअघि करिब […]
