क्रिप्टोकरेन्सीबारे बैंकर्स संघ : ” गैरकानुनी भर्चुअल मुद्राको कारोबार गरेको पाइए कारबाही “
अर्थ राजनीति ~ भर्चुअल मुद्रा (क्रिप्टोकरेन्सी) बारे नेपाल बैंकर्स संघले पनि आफ्नो धारणा राखेको छ । पछिल्लो समय बढ्दो क्रिप्टोकरेन्सी प्रयोगका बीच वित्तीय बजारमा बहस चलिरहेका बेला यता बैंकर्स संघले पनि सो कार्य अवैध तथा गैरकानुनी भएकाले यस्तो कार्य नगर्न र गरेको पाइएमा कानुन अनुसार कारबाही हुने जानकारी गराएको हो । भर्चुअल करेन्सी तथा नेटवर्क […]
