शशांकको नेतृत्वमा अघि बढ्दै इतर कांग्रेस
Artharajniti ~ नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्व र पारित नीतिप्रति असहमति जनाउँदै समानान्तर गतिविधि सञ्चालन गर्दै आएको इतर समूहले आसन्न राष्ट्रिय भेलाका लागि ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति घोषणा गरेको छ। समितिको संयोजकमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री तथा कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (विपी) कोइरालाका पुत्र डा. शशांक कोइरालालाई चयन गरिएको छ। पार्टीभित्र लामो […]
