अध्यक्ष ढकाल : – ” सर्वसाधारणले अर्थतन्त्रप्रति विश्वास गुमाउँदै गएको अवस्था “

Artharajniti   ~   नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सर्वसाधारणले अर्थतन्त्रप्रति विश्वास गुमाउँदै गएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बिहिबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले यस्तो बताएका हुन् । विदेशी विनिमय सञ्चिति हालसम्मकै उच्च अवस्थामा रहँदा कुनै विनिमय जोखिम समेत नरहेको अवस्थामा र मासिक एक खर्ब १६ अर्ब रेमिट्यान्स भित्रिरहेको […]

केन्द्रीय बैंकले १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्दै

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । असोज २६ गते शुक्रबार जारी गर्नेगरी केन्द्रीय बैंकले विकास ऋणपत्र २०८८ ‘घ’ (८ वर्षे) जारी गर्ने भएको हो । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले आज दिउँसो ३ बजेसम्म […]

दसैंपछि सवा ७ अर्ब रुपैयाँको आईपीओ निष्कासनको स्वीकृति

Artharajniti   ~  दसैंपछि शंकर ग्रुपको जगदम्बा स्टिल्स लिमिटेडसहित कुल पाँचवटा कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन्। कम्पनीहरुले ७ अर्ब २५ करोड रुपैयाँको आईपीओ निष्कासनको स्वीकृति माग्दै धितोपत्र बोर्डमा गत साता अघि निवेदन दिएका छन्। जगदम्बा स्टिल्सले प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति माग्दै बोर्डमा निवेदन दिएको हो। कम्पनीले ६ अर्ब रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति मागेको छ।  […]

ग्लोबल आइएमई बैंकले ३ अर्ब ३० करोड क्लाइमेट फन्डको ऋण लिँदै

Artharajniti  ~  ग्लोबल आइएमई बैंकले ग्लोबल क्लाइमेट पार्टनरशिप फन्ड (जिसिपिएफ), लक्जम्बर्गबाट ३ अर्ब ३० करोड रुपैयाँ (२५ मिलियन अमेरिकी डलर) ऋण लिने भएको छ। दुई पक्षबीच यससम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरी सम्झौता आदानप्रदान भइसकेको छ। उक्त ऋणले बैंकको कर्जा प्रवाह क्षमतालाई अभिवृद्धि गर्नुका साथै बैंकलाई ऊर्जा दक्षता प्रवर्द्धन गर्न तथा नवीकरणीय ऊर्जा परियोजनाहरूमा वित्तीय सहायता […]

“दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून सुधार गर्न आवश्यक छ “: अध्यक्ष ढकाल

Artharajniti  ~  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ । मंगलवार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको […]

आजको सुनचाँदीको मूल्य

Artharajniti ~  आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ८ हजार ९ सयमा कारोबार भईरहेको छ भने तेजावी सुन १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै आज चाँदीको मूल्य भने ५ […]

राष्ट्र बैंकको नयाँ नीतिले पनि बढेन लगानीकर्ताको मनोबल

Artharajniti  ~  राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमा बढाए पनि लगानीकर्ताको मनोबल बढ्न नसक्दा आइतबार सेयर बजार राताम्मे भएको छ । आइतबार नेप्से परिसूचक १.८२ प्रतिशत अर्थात ३५.६७ अंकले घट्दै १९२१.२४ विन्दुमा झरेको छ । केन्द्रीय बैंकले गत बिहीबार एक परिपत्र जारी गर्दै व्यक्तिगत सेयर धितो कर्जाको सीमा १२ करोडबाट बढाएर १५ करोड रुपैयाँ पुर्याएको […]

एकैदिन प्रतितोला १३ सयले घट्यो सुनको मूल्य

Artharajniti  ~  नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको बजारभाउ तय गर्दै सुनको मूल्य एकै दिन तोलामा १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६ हजार ६०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ […]

पेट्रोलियम पदार्थको मूल्य वृद्धि

artharajniti  ~  नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य […]

राष्ट्र बैंकले बढायो सुन आयातको सीमा, अब दैनिक २० किलो ल्याउन मिल्ने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले दैनिक आयात गर्न पाउने सुनको परिमाणको सीमा बढाएको छ। यसअघि दैनिक १० किलो मात्रै सुन आयात गर्न दिइरहेको केन्द्रीय बैंकले बुधबार एक परिपत्र जारी गर्दै अब २० किलोसम्म सुन ल्याउन दिने भएको हो । व्यवसायीको आग्रहअनुसार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सुन आयातको सीमा बढाउने निर्णयसहित केन्द्रीय बैंकलाई पत्राचार गरेको […]