डिजिटल बैंकिङ कारोबार बढेसँगै जोखिम पनि बढ्दै !

Artharajniti  ~  उच्च प्रविधिको प्रयोग र विकाससँगै पछिल्लो समय बैंक तथा वित्तीय संस्था र आर्थिक कारोबारमा समेत डिजिटल प्रविधिको प्रयोगले तीव्रता पाइरहेको छ । बैंकिङ कारोबारमा मात्र होइन, आजभोलि खुद्रा तथा थोक किनमेल, सबैखाले बिलको भुक्तानीमा समेत डिजिटल पेमेन्ट गेट वे (भुक्तानीका साधन) प्रयोग हुने गरेका छन् । ई–सेवा, खल्ती, कनेक्ट आईपीएस, प्रभू्–पे, आईएमई पे […]

“बैंक ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुन्छ ” : प्रधानमन्त्री प्रचण्ड

Artharajniti  ~  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय सस्थाहरुबाट लिइएको ऋण नतिर्नेमाथि सरकार कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । मंगलबार सिंहदरबारमा निजी क्षेत्र र सरकारी निकायसँग गरिएको मुलुकको अर्थतन्त्र सुधारसम्बन्धी छलफलको निष्कर्ष सुनाउँदै प्रधानमन्त्री प्रचण्डले लघुवित्तसहितका बैंक तथा वित्तीय संस्थाहरुको ऋण नतिर्नेमाथि सरकार कडाइका साथ प्रस्तुत हुने बताएका हुन् । उनले व्यवसायी […]

“नागरिकको अधिकार सुनिश्चित गर्न कानुन कार्यान्वयन गर्नुपर्छ ” : अध्यक्ष तिमिल्सिना

Artharajniti  ~   राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानलाई कार्यान्वयनमा ल्याउँदै  नागरिकको मानव अधिकार संरक्षण गर्न जरुरी रहेको बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को २७ औँ साधारणसभाको सन्दर्भमा आज यहाँ आयोजित ‘आजको सन्दर्भमा मानव अधिकार , संवैधानिक हक र प्रचलन’ विषयक अन्तरक्रियामा उनले संविधान बनाउनेहरूले कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनुपर्ने बताए । “संविधान अनुकूलका कानुन […]

जयनगर–बर्दिबास रेलमार्ग : तेस्रो चरणको कामको तयारी

Artharajnii   ~   भारत सरकारको सहयोगमा निर्माण भइरहेको जयनगर–बर्दिबास रेलमार्गको तेस्रो चरणको काम चाँडै सुरु हुने भएको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाका अनुसार रेल विभागले सूचना जारी गर्दै महोत्तरीको भङ्गहाबाट बर्दिबाससम्म बाँकी रहेको रेलमार्ग निर्माण हुन लागेको जनाएको छ । जारी गरिएको सूचनामा  रेलमार्गमा पर्ने जग्गामा लगाइएको बालीनाली मङ्सिर १५ गतेभित्र भित्र्याउन […]

सिद्धार्थ बैंकले तिहारपछि डाक्यो साधारणसभा, लाभांशसँगै मर्जरको एजेण्डा पनि लैजाँदै

Artharajniti   ~  सिद्धार्थ बैंकले पनि वार्षिक साधारणसभा डाकेको छ। बैंकले मंसिर ५ गते बालुवाटारमा साधारणसभा डाकेको हो। सभाले लाभांशका साथै मर्जर तथा एक्विजिसनको प्रस्ताव पारित गर्ने छ। बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ४.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने एजेण्डा साधारणसभा लैजाँदै छ। बैंकको चुक्ता पुँजी १४ अर्ब ८ करोड रुपैयाँ छ। सेयरधनीले ५९ […]

नागरिक लगानी कोषले माग्यो कार्यकारी निर्देशक

Artharajniti  ~  नागरिक लगानी कोषले कार्यकारी निर्देशक खुल्ला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्ने भएको छ। योग्य उम्मेदवारलाई कोषले मंगलबारदेखि २१ दिनभित्र दरखास्त बुझाउन आह्वान गरेको छ। गोप्य सिलबन्दी आवेदन सिंहदरबारस्थित अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा दिन सकिने कोषद्वारा जारी सूचनामा उल्लेख छ। कार्यकारी निर्देशक पदमा नियुक्त हुनका लागि नागरिक लागानी कोष ऐन, […]

गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा बागमती सरकारले लगानी गर्ने

Artharajniti  ~   चितवनको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणका लागि बागतमी प्रदेश सरकारले लगानी गर्ने भएको छ । मंगलबार हेटौँडामा बसेको भरतपुर महानगरपालिका र बागमती प्रदेश सरकारबिचको बैठकले उक्त रंगशाला निर्माणका लागि लगानी गर्ने सहमति भएको हो । उक्त बैठकले यस अघि भएका आर्थिक क्रियाकलाप र ऋण सम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने […]

भैरहवा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्न स्थानीयको तीव्र दबाब

Artharajniti  ~  नेपाल वायुसेवा निगमले साताको एक दिन मलेसियाबाट भैरहवामानसम्म उडान गर्ने गरेको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अहिले हप्ताको एक दिन यही एक मात्रै अन्तर्राष्ट्रिय उडान हुने गरेको छ । नेपालको दोस्रो व्यावसायिक अन्तर्राष्ट्रिय विमानस्थलको भनिएको यो विमानस्थलमा  नियमित हुनुको साटो अन्तर्राष्ट्रिय उडान बेला बेला बन्द हुने गरेको छ । हाल राष्ट्रिय ध्वजावाहकले […]

विश्व बैंकले नेपाललाई १३ अर्ब ८१ करोड आर्थिक सहायता दिने

Artharajniti  ~  नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणका लागि नेपाल सरकारलाई विश्व बैंकले १३ अर्ब ८१ करोड रुपैयाँ बराबरको आर्थिक सहायता दिने भएको छ । विश्व बैंक र नेपाल सरकारबीच भएको सम्झौता अनुसार १० करोड अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण र ३८ लाख ४० हजार अमेरिकी डलर बराबरको अनुदान नेपालले पाउने भएको हो । नेपालको स्वास्थ्य प्रणालीको […]

मन्दीको असर बैंकको वासलातमा, घट्न थाल्यो बैंकको नाफा

Artharajniti  ~  बजारको चरम आर्थिक मन्दीको असर बैंकहरुको वासलातमा देखिएको छ। बैंकहरुले असोज मसान्तसम्मको विवरण सार्वजनिक गर्दा एउटा बैंक घाटामै गएको छ भने १२ वटाको नाफा घटेको छ। कृषि विकास बैंक ठूलो नोक्सानीमा गएको छ। सरकारी स्वामित्वका अन्य दुई बैंकको नाफा पनि घटेको छ। बजारमा माग छैन। माग नहुँदा अर्थतन्त्र मन्दीमा गएको छ। त्यही बेला […]