सनराइज बैंक र मास्टरकार्डबीच सहकार्य, सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्य !
काठमाडौं । सनराइज बैंकले अन्तर्राष्ट्रिय कार्ड सेवाप्रदायक मास्टरकार्डसँग सहकार्य गरेको छ । सर्वसाधारणलाई विश्वस्तरीय सेवा दिने उद्देश्यका साथ बैकले आफ्नो एटीएममा मास्टरकार्डबाट पैसा निकाल्न सकिने व्यवस्था गरेको हो । यससँगै स्वदेशी नागरिक तथा विदेशी पर्यटकलाई मास्टरकार्ड मार्फत रकम निकाल्न झनै सहज हुने भएको छ । बैंकले यस अघि नै भिसा तथा युनियन पे ब्राण्डका कार्डहरु […]