श्रीलंका र डेनमार्कमा प्रस्तावित राजदूतको सुनुवाइ सुरु
अर्थ राजनीति ~ संसदीय सुनुवाइ समितिले श्रीलंका र डेनमार्कका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ गरेको छ । शुक्रबार सिंहदरवारमा बसेको समितिको बैठकले श्रीलंकाको लागि प्रस्तावित राजदूत वासुदेव मिश्र र डेनमार्कको लागि प्रस्तावित राजदूत प्रा.डा. रामस्वार्थ राय विरुद्धमा परेका उजुरीमाथि सुनुवाइ गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तावित राजदुतविरुद्ध उजुरी परेकोले स्पष्टीकरण सोधिएको बताए । उनले […]
