बैंकमा निक्षेप बढ्यो तर गर्न सकेनन् लगानी
अर्थ राजनीति ~ पुष महिनामा बैंकहरुमा निक्षेप उल्लेख्य रुपमा जम्मा भइरहेको छ । तर, बैंकहरुले खुलेर लगानी गर्न भने अझै पनि सकिरहेका छैनन् । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको निक्षेप र लगानी सम्बन्धी पछिल्लो साप्ताहिक तथ्यांकले यस्तो देखाएको हो । यो हप्ता वाणिज्य बैंकहरुमा २० अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदा ८० करोड रुपैयाँ मात्र बैंकहरुले […]
