आज काठमाडौंका ८ ठाउँमा ५ घण्टा विद्युत आपूर्ति बन्द हुने
अर्थ राजनीति ~ नेपाल विद्युत प्राधिकरणले आज शनिबार काठमाडौंका ८ ठाउँमा ५ घण्टासम्म विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । विद्युत प्राधिकरणले सूचना जारी गरी आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जनाएको हो । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत पर्ने टेकु सबस्टेसन स्तरोन्नतिको लागि चार्जको काम भइरहेकाले विद्युत् आपूर्ति […]
