बैंकहरूमा थुप्रियो पैसा, राष्ट्र बैंकलाई तरलता व्यवस्थापन गर्नै सकस

Artharajniti   ~  बैंकिङ प्रणालीमा रकम थुप्रिँदै गएपछि राष्ट्र बैंकलाई नै तरलता व्यवस्थापन गर्न सकस भएको छ। यही कारण राष्ट्र बैंकले लिएको नीतिगत लक्ष्य समेत पूरा हुन सकिरहेको छैन। बैंकहरूले एकआपसमा लिने सापटीको (अन्तरबैंक) ब्याजदर ३ प्रतिशतभन्दा तल आउन नदिने लक्ष्य राष्ट्र बैंकको छ। मंसिर २२ गते मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्दै राष्ट्र बैंकले यस्तो […]

रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड लाइनबाट चौबिसै घण्टा बिजुली लिएको प्राधिकरणको रेकर्ड

Artharajniti  ~ नेपाल विद्युत प्राधिकरणको ‘लगसिट’मा रिलायन्स स्पिनिङ मिल्सले डेडिकेटेड लाइनको सुविधा लिएको भेटिएको छ। सबस्टेसनको ‘लगसिट’ मा कम्पनीले लोडसेडिङको समयमा दैनिक २४ घण्टासम्म बिजुली प्रयोग गरेको भेटिएको हो। कम्पनीले विद्युत प्राधिकरणको कोशी प्रादेशिक कार्यालय, विराटनगर मातहतको इटहरी वितरणको केन्द्रको ३३/११ केभी खनार सबस्टेसन, सुनसरीबाट डेडिकेटेड लाइनको सुविधा लिएको थियो। २०७२ बैशाख १ गतेदेखि नै […]

ऋणको माग नआएपछि निक्षेपको ब्याज थप घटाउँदै बैंकहरु

Artharajniti   ~  महँगोमा उठाएको निक्षेपको लागत बढ्ने तर आम्दानीको स्रोत ऋण विस्तार नहुने देखिएपछि बैंकहरुले माघ १ गतेबाट लागू हुने गरी ब्याज दर थप घटाउने गृहकार्य थालेका छन्। साउनदेखि नै निक्षेपको ब्याज दर घटाउन थालेपछि ऋणको ब्याज अपेक्षित रूपमा घटिसकेको छैन। लामो अवधिको निक्षेप उठाएका कारण बैंकहरुले त्यसको ब्याज घटाए पनि ऋणमा त्यसको प्रभाव देखिएको […]

गठबन्धनमा भागबन्डा मिलेपछि उम्मेदवार टुंग्याउन जुटे ४ दल

Artharajniti  ~   सत्ता गठबन्धनमा राष्ट्रियसभा सदस्यको १९ सिटमा भागबन्डा टुंगिएपछि चार दलका नेताहरू उम्मेदवारको टुंगो लगाउन छुट्टाछुट्टै आन्तरिक छलफलमा जुटेका छन् । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा कांग्रेसले १०, माओवादीले ६, एकीकृत समाजवादी २ र जनता समाजवादीले १ सिट लिनेगरी सहमति भएसँगै ती दल आन्तरिक छलफलमा जुटेका हुन्। उक्त सहमतिपछि कांग्रेसका शीर्ष नेता सभापति […]

राष्ट्र बैंकले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने

Artharajniti  ~  नेपाल राष्ट्र बैंकले सोमबार १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस २४ गते मंगलबार जारी गर्नेगरी ९१ दिने र १८२ दिने गरी दुई किसिममा कूल १७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । कूल ट्रेजरीमध्ये ३ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी जारी गरेर बाँकी रहेको […]

सर्लाहीको बरहथवामा फेरि कर्फ्यु

Atharajniti  ~  सर्लाही बरहथवा नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नति गर्ने विषयमा तनाव भएपछि सोमबार बिहानसम्म कर्फ्यु आदेश जारी भएको छ। शुक्रबारदेखि सुरू भएको तनाव नियन्त्रणमा साम्य नभएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद अधिकारीले नगरपालिका क्षेत्रमा फेरि कर्फ्यु आदेश जारी गरेका हुन्। उनका अनुसार आइतबार मध्यान्ह १२: ४५ बजे देखि सोमबार बिहान ८ […]

सभापति लामिछानेले हाले कान्तिपुरविरुद्ध मुद्दा

Artharajniti  ~  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर पब्लिकेशनविरुद्ध गाली बेइज्जती गरेको भन्दै मुद्दा दर्ता गरेका छन् । मंगलबार लामिछानेले कान्तिपुरविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गरेका हुन् । कान्तिपुर पब्लिकेशनले आफूविरुद्ध भ्रामक समाचार सामग्री सम्प्रेषण गरेको भन्दै आफू कानुनी उपचारमा गएको लामिछानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । सहकारी संस्थाको रकम हिनामिना गरेको […]

राजतन्त्र खोज्नेलाई ओलीले भने : “कस्तो राजा ल्याउने?”

Artharajniti  ~  नेपाली कांग्रेसले  ४८औँ मेलमिलाप दिवस मनाएको छ। बिपी  कोइराला लगायतका नेताहरु राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई भारतबाट स्वदेश फर्किएको दिनको सम्झनामा कांग्रेसले हरेक वर्ष पुस १६ गते मेलमिलाप दिवस मनाउँदै आएको छ। यस अवसरमा नेपाली कांग्रेसले आज राजधानीमा कार्यक्रम आयोजना गरेको छ। सो कार्यक्रमलाई सम्बोधन गर्दे नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा […]

ग्लोबल आईएमई बैंक देशकै अब्बल बैंक बन्दै

Artharajniti  ~  ‘ग्लोबल आईएमई बैंक’ आफ्नो व्यावसायिक यात्राको १७ औँ वर्षमा प्रवेश गरेको छ । देशकै सफल अनि अब्बल बैंक व्यावसायिक आरोह–अपरोह साना तथा छरिएर रहेका विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थालाई आफूमा समाहित गर्दै ग्लोबल आईएमई बैंक देशकै वृहत् बैंक बन्न सफल भएको हो ।  बैंकले आफ्नो १७ औँ वर्ष गाँठ मनाउँदै गर्दा […]

नैतिक संकटमा दुई मन्त्री

Artharajniti   ~  ललितपुरको बालकुमारीमा भएको गोली काण्डमा गत शुक्रबार दुई युवकले ज्यान गुमाउनुमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी जिम्मेवार देखिएका छन्। आन्दोलन भइरहेको बाटो हुँदै मन्त्रीको झन्डावाल गाडी गुडेपछि भिड उत्तेजित बनेको र त्यसमा सवार मन्त्री ज्वाला प्रदर्शनकारीसँग सवालजवाफमा उत्रिएपछि गाडी तोडफोड भएको, सुरक्षाकर्मीले मन्त्रीलाई जोगाउने […]