सत्ता गठबन्धनले तीन प्रदेशमा अन्तर्क्रिया कार्यक्रम गर्ने

Artharajniti   ~  राष्ट्रियसभा निर्वाचन लक्षित गरी सत्ता गठबन्धनले तीन वटा प्रदेशमा कार्यक्रम गर्ने भएको छ । आइतबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठक आगामी माघ पहिलो साता कोशी, मधेस र बागमती प्रदेशमा राष्ट्रियसभाका मतदातासँगको अन्तर्क्रिया कार्यक्रम गर्न लागेको हो । बैठकको निर्णय अनुसार माघ ६ मा बागमती प्रदेशको काठमाडौँ, माघ ७ गते मधेस प्रदेशको जनकपुर र […]

एमाले अध्यक्षले पृथ्वीनारायण को तस्बिरमा चढाए फुलमाला

पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा एकता दिवसका अवसरमा शुक्रबार भृकुटीमण्डपमा गरिएको जलपान समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी भएका छन् | कार्यक्रमको अन्तिम समयमा पुगेका उनले राप्रपा अध्यक्ष  राजेन्द्र लिङ्देनसँग केहिबेर कुराकानी गरे पश्चात त्यहाबाट निस्किएका उनि हुन् ।

” सीमित सिटका कारण राष्ट्रिय सभाको टिकटमा न्याय गर्न सकिनँ ” -डा. कोइराला

Artharajniti  ~  नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीका तर्फबाट राष्ट्रिय सभामा उम्मेदवार बनेका १० जनालाई जिताउने जिम्मेवारी नेताहरूको काँधमा आएको बताएका छन्। सोमबार साँझ सामाजिक सञ्जाल फेसबुकमा उम्मेदवारी छनोट प्रक्रियाबारे आफ्नो वक्तव्य जारी गर्दै कोइरालाले यस्तो बताएका हुन्। ‘राष्ट्रिय सभा सदस्यको आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट आज १० जना साथीहरूले उम्मेदवारी दर्ता गराउनु […]

बैंकमा तरलता बढेपछि नेप्सेमा ३६.५७ अंकको सुधार

Artharajniti  ~  सेयर बजार परिसूचक सोमबार ३६.५७ अंकले बढेको छ। म्युचुअल फण्डबाहेकका बाँकी समै उपसमूहले नप्से २०५९.४९ अंकमा पुर्‍याएका हुन्। नेप्से पछिल्लो दुई कारोबार दिनमा ३५ अंकले घटेको थियो। सोमबार जीवन बीमा उपसमूहको सूचक सबैभन्दा धेरै ३.७२ प्रतिशतले बढेको छ। २१२ कम्पनीका लगानीकर्ताले कमाउँदा सिंगटी हाइड्रो मोदी इनर्जी लगायत ८ कम्पनीको सेयर मूल्य सर्किट लागेर […]

राष्ट्रियसभा निर्वाचन : आज उमेदवार विरुद्ध दाबीविरोध र उजुरी दिन सकिने

Artharajniti  ~  राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गरेका उम्मेदवार आज दाबीविरोध र उजुरी दिने समय तोकिएको छ । हिजो मनोनयन दर्ता गरेका उमेदवार विरुद्ध आज दाबीविरोध र उजुरी दिन सकिनेछ । निर्वाचन आयोगको कार्यतालिका अनुसार २५ र २६ गते जाँचबुझ गरी उमेदवारको नामावली प्रकाशन हुनेछ। २७ गते नाम फिर्ता लिन चाहने उमेदवारको नाम फिर्ता र […]

” प्राधिकरणले गरेको बिलिङ नै प्रमाण हो ” : प्रबन्ध निर्देशक घिसिङ

Artharajniti   ~   नेपाल बिद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले ट्रङ्क र डेडिकेटेड बिजुली उपभोग गर्ने १७८ ग्राहकले बिल चुक्ता गरिसकेको बताएका छन् । आजको पूर्वाधार समितिको बैठकमा बोल्दै घिसिङले कुल २३९ ग्राहकमध्ये १७८ ले बिल तिरेको र बाकी ६१ वटाको मात्रै बक्यौता रहेको बताएका हुन । घिसिङले ट्रङ्क र डेडिकेटेड लाइनबाट बिजुली बाल्ने अधिकांशको बक्यौता […]

एनएमबि बैंकद्वारा विराटनगरमा डिजिटल वित्तीय साक्षरता

Artharajniti  ~  एनएमबि बैंकले संयुक्त राज्य अमेरिकाको एजेन्सी फर इन्टरनेशनल डेभलपमेन्ट (युएसएआईडी) सँगको सहकार्यमा विराटनगरमा डिजिटल वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । साना तथा मझौला उद्यम तथा लघु, साना तथा मझौला उद्यमहरू वृद्धि गर्ने उद्देश्यले डिजिटल वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको बैंकले जनाएको छ । उद्यमीहरूलाई डिजिटल भुक्तानी प्रणालीको निर्णायक भूमिका र व्यवसायको वृद्धि […]

विदेश जाने युवालाई सस्तोमा ऋण दिइने, प्रधानमन्त्रीले दिए निर्देशन

Artharajniti  ~   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा जाने युवाहरू सस्तो ब्याजमा ऋण दिने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रायलयसँगको छलफलमा प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् । वैदेशिक रोजगारीमा जाने युवाहरु मिटरब्याजीहरू र दलालहरूबाट ठगिएको भन्दै सरकारले नै यस्तो व्यवस्था थर्न लागेको उनले बताए । उनले सामाजिक सुरक्षा कोषमा […]

भारतीय लगानीकर्तालाई अर्थमन्त्री डा. महतले देखाए लगानीका चार क्षेत्र

Artharajniti  ~  अर्थमन्त्री डा. प्रकाशसरण महतले नेपालमा मुख्यगरी लगानीका चार क्षेत्र रहेको बताएका छन् । सोमबार आयोजित नेपाल–भारत संयुक्त बिजनेस फोरममा सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले चार क्षेत्र लगानीका लागि उत्कृष्ट रहेको बताएका हुन् । उनले जलविद्युत, पर्यटन, कृषि र सूचना प्रविधिका क्षेत्र लगानीका उत्कृष्ट गन्तव्य हुन सक्ने बताए । यी क्षेत्रमा लगानी गर्दा राम्रो प्रतिफल […]

कृष्ण सिटौलाको सहज व्यवस्थापन

Artharajniti  ~  कोशी प्रदेश निर्वाचन कार्यालयमा राष्ट्रियसभा सदस्य पदका लागि उम्मेदवार मनोनयन दर्ता गराएपछि सञ्चारकर्मीले कांग्रेस नेता कृष्ण सिटौलालाई सोधे, ‘तपाईं राष्ट्रियसभाको अध्यक्ष बन्ने सहमति भइसकेको हो ?’ दुईपटक एउटै प्रश्नको सामना गरेपछि उनले भने, ‘प्रारम्भमा धेरै चर्चा गर्नु उपयुक्त हुँदैन । राष्ट्रियसभामा निर्वाचित भएर पुगेपछि तपाईंले भनेका सबै कुराको जवाफ पाउनुहुन्छ ।’ शालिन र […]