गाजामा तत्काल युद्धविराम लागू गर्ने प्रस्ताव पारित

Artharajniti  ~  संयुक्त राष्ट्र सुरक्षा परिषद्ले गाजामा युद्धविराम तत्काल कार्यान्वयन गर्न माग गर्दै प्रस्ताव पारित गरेपछि इजरायलले आफ्नो प्रतिनिधिमण्डलको प्रस्तावित अमेरिका भ्रमण रद्द गरेको छ । इजरायलका प्रधानमन्त्रीको कार्यालयले संयुक्त राष्ट्र सुरक्षा परिषद्‍मा अमेरिकाको अडानमा परिवर्तन आएपछि बेन्जामिन नेतान्याहुले यो निर्णय गरेको जनाएको छ । उनले अमेरिकाको अडानमा परिवर्तन भए भ्रमण रद्द गर्ने धम्की दिएका […]

२३ वर्ष पछाडी शेयर धनिलाई लाभांश बाड्न सफल भयौं | Krishna Bahadur Adhikari || Former CEO – Nepal Bank

अर्थ राजनीति ~ नेपाल बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र नेपाली टेलेभिजन क्षेत्रको बिशुद्ध बैंकिंग कार्यक्रम “Banking Serophero” का प्रस्तोता मनोज पौड्याल बिच भएका नेपाली अर्थतन्त्र तथा समसामयिक आर्थिक गतिबिधिका कुराकानी ; हेरौ पुरा भिडियो तल लिंक मा छ :-

रुस सरकारले माग्यो सेनामा कार्यरत १५ नेपालीका परिवारको डिएनए

Artharajniti  ~  रुस सरकारले सेनामा कार्यरत १५ जना नेपालीको जेनेटिक टेष्टका लागि डिएनए नमूना पठाइदिन नेपाल सरकारसँग आग्रह गरेको छ। रुसले मस्कोस्थित नेपाली दूतावासलाई गत फागुन २३ गते पत्र लेखेर डिएनए नमूना पठाइदिन भनेको हो। डिएनए नमूना माग गरिएका १५ जना रुसी सेनाको अवस्था भने सार्वजनिक भइसकेको छैन। कन्सुरल विभागका महानिर्देशक प्रकाशमणि पौडेलकाअनुसार डिएनए टेष्टका […]

समिति गठन नगरे संसद चल्न नदिने कांग्रेसको चेतावन

Artharajniti  ~   नेपाली कांग्रेसले प्रतिनिधि सभाको अर्को बैठकअघि संसदीय छानबिन समिति गठन नगरे संसद अवरुद्ध गर्ने चेतावनी दिएको छ। बुधवारको प्रतिनिधि सभाको बैठकको सुरुमै कांग्रेसका सांसदहरुले उठेर सभामुख देवराज घिमिरेको ध्यानकर्षण गराएका थिए। लगतै सभामुख देवराज घिमिरेले कांग्रेसकी सांसद इश्वरीदेवी न्यौपानेलाई बोल्ने समय दिए। न्यौपानेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति […]

बैङ्क र व्यवसायीबिचको सम्बन्ध

Artharajniti  ~ नेपालमा औद्योगिक विकासको प्रारम्भसँगै बैङ्किङ वित्तीय क्षेत्रको सुरुवात भएको हो । १९९३ सालमा मुलुककै पहिलो उद्योग विराटनगर जुट मिलको स्थापना भयो । सोलगत्तै १९९४ सालमा नेपालको पहिलो बैङ्कका रूपमा नेपाल बैङ्क लिमिटेडको स्थापना भयो । यसरी हेर्दा पनि नेपालमा उद्योग व्यवसायको विकास एवं विस्तार भएसँगै बैङ्किङ क्षेत्रको विकास भएको हो । उद्योग–व्यवसायको विकासविना बैङ्कहरूको पनि […]

” कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु पर्दैन ” : गृहमन्त्री लामिछाने

Artharajniti   ~  उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले कानुनले निर्दिष्ट गरेको काम गर्न आदेश पर्खिनु नपर्ने बताएका छन् । सशस्त्र प्रहरी बल नेपालको प्रधान कार्यालयको निरीक्षण भ्रमण तथा वरिष्ठ अधिकृत सम्मेलन कार्यक्रममा उनले कानुन कार्यान्वयनमा ढिलासुस्ती नगर्न निर्देशन दिएका हुन् । उनले सशस्त्र प्रहरी बललाई पाँचबुँदे निर्देशन दिँदै गैरव्यावसायिक आचरण कुनै पनि हालतमा क्षम्य नहुने स्मरण […]

काठमाडौं महानगरपालिका : “सहकारीको ऋण समयमै तिर्नू अन्यथा असुली प्रक्रिया अगाडि बढाइन्छ “

Artharajniti  ~  काठमाडौं महानगरपालिकाले सहकारी संस्थाहरूबाट लिएको ऋण समयमै तिर्न आग्रह गरेको छ। महानगरको सहकारी विभागले सूचना प्रकाशित गर्दै केही ऋणीहरूले समयमा सावाँ तथा ब्याज भुक्तानी  गर्न विभिन्न बहानाबाजी गरेको र केहीले सहकारीको ऋण तिर्न नपर्ने जस्ता भ्रम फैलाएको गुनासो आएकाले त्यस्ता ऋणीहरूलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको हो। महानगरले केही सहकारी संस्थाहरूमा तरलताको […]

सुन तस्करी प्रकरण: माओवादीका उपाध्यक्ष महरा पक्राउ

Artharajniti   ~  नेकपा (माओवादी केन्द्र)को उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई प्रहरीले कपिलवस्तुबाट पक्राउ गरेको हो । सुन तस्करी सम्बन्धी छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । महरालाई सुन तस्करी प्रकरणमा कारबाही गर्न गृहमन्त्री रवि लामिछानेले गृह प्रशासनलाई निर्देशन दिएका थिए ।  उनका छोरा राहुल महरा सुन […]

आजदेखि पोखरा पर्यटनको राजधानी, प्रधानमन्त्री प्रचण्डले गरे घोषणा

Artharajniti  ~  पर्यटकीय सहर पोखरा आजदेखि औपचारिक रूपमा पर्यटनको राजधानी बनेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विशेष समारोहका बिच पोखरालाई पर्यटनको राजधानी घोषणा गरेका हुन् । उनले रिमोटबाट पर्यटकीय राजधानीको लोगो अनावरण गरे । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको निरन्तर दबाब सिर्जना गर्दै आएको थियो । प्रदेशले योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको […]

मौद्रिक नीतिमा लचकता अपनाउन अर्थमन्त्री राष्ट्र बैंकसँग छलफलमा

Artharajniti  ~  अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन्। नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक कमजोर रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए। उनले एक वर्षभन्दा बढीका लागि वस्तु तथा सेवाको आयात धान्ने विदेशी मुद्रा सञ्चिति रहेको, बैंकहरुमा लगानीयोग्य रकम (तरलता) पर्याप्त रहेको तथा विप्रेषणमा नयाँ […]