अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्प जित उन्मुख
Artharajniti ~ अमेरिकामा राष्ट्रपतीय निर्वाचनको नतिजा आउने क्रम जारी छ । हालसम्मको मतगणनामा रिपब्लिकन पार्टीका उम्मेदवार जित उन्मुख देखिएका छन् । १९ इलेक्ट्रोरल भोट भएको पेन्सलभेनियाको नतिजा टम्पतिर जाने देखिएको छ । यद्यपि औपचारिक प्रोजेक्सन भने होइन । पेन्सलभेनिया जितेसँगै ट्रम्पको इलेक्ट्रोरल भोट २६६ हुनेछ । जबकी राष्ट्रपतिमा निर्वाचित हुन २७० चाहिन्छ । अमेरिकी राष्ट्रपति […]
