धनुषा बम विस्फोटमा मृतकको संख्या ३ पुग्यो, घाइते इन्स्पेक्टर दाहालको पनि मृत्यु

जनकपुर । धनुषाको महेन्द्रनगरमा बम विस्फोट हुँदा घाइते प्रहरी निरीक्षकको मृत्यु भएको छ । क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर शुक्रबार मध्यराति भएको बम विस्फोटमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमिर दाहाल सख्त घाइते भएका थिए । प्रहरी निरीक्षक दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए। बम विस्फोटमा स्थानीय ४६ वर्षीय राजेश्वर साह […]

गण्डकी विकास बैंकले एकैदिन खोल्यो तीन नयाँ शाखा, कहाँ – कहाँ पुग्यो सेवा ?

काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले आजदेखि थप तीन नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले जुम्लाको खलंगा शाखाको उद्घाटन गरेको छ भने साथै, पोखराको बाझापाटन र काठमाडौंको मैतिदेवीको शाखाबाट वित्तीय कारोबारको शुर गरेको छ । यससँगै देशका विभिन्न जिल्लामा गरि बैंकको ९१ वटा शाखाहरुबाट वित्तीय कारोवार उपलब्ध हुनेछ । जुम्ला शाखाको उद्घाटन चन्दननाथ नगरपालिका वडा […]

कुमारी बैंक लिमिटेडले ल्यायो स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना, यस्ता छन् सुविधाहरु

काठमाडौं । कुमारी बैंक लिमिटेडले स्मार्ट मोबाईल बैंकिङ्गको आकर्षक योजना ल्याएको छ । नगद रहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न, कुमारी बैंकले आफ्नो ग्राहकवर्गलाई लक्षित गरी उक्त योजना ल्याएको हो । यस योजना अन्तर्गत कुमारी बैंकका मोबाईल बैंकिङ्ग ग्राहकहरुले कुमारी स्मार्ट मोबाइल बैकिङ्ग एप्लिकेसन प्रयोग गरी विभिन्न योजनाहरुमा सहभागी भई […]

संसदीय समितिको सरकारलाई निर्देशन – लिम्पियाधुरा समेटेर नयाँ नक्सा सार्वजनिक गर

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले नेपाली भूमि जोगाउन सरकारलाई पाँचबुँदे निर्देशन दिएको छ । लिम्पियाधुरा, लिपुलेक, कालापानी, सुस्तालगायतका नेपाली भूमि समावेश गरी नेपालको नक्सा सार्वजनिक गर्न सरकारलाई समितिले निर्देशन दिएको हो । साथै, कालापानीमा बसेको भारतीय सेना फिर्ता पठाउन भारतसँग आवश्यक छलफल गर्न पनि समितिले निर्देशन दिएको छ । लिम्पियाधुरालगायतका भारतीय अतिक्रमणमा परेका नेपाली भूभागमा नेपालको सार्वभौमिक अधिकार र […]

‘नेपालको नक्सा प्रकाशित गर्न साइत कुर्नुपर्ने हो र?’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भीम रावलले यथाशिघ्र नेपालको नयाँ नक्सा प्रकाशित गर्न सरकारसँग माग राखेका छन्। शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेता रावलले सरकारले आफू बलियो भएको बेलामै भूमि थिचोमिचो भएको विषयमा पाइला चाल्नुपर्नेमा जोड दिए। उनले भूमि व्यवस्था मन्त्रीबाटै नेपालको नक्साको बारेमा द्विधायुक्त कुरा आएको बताए। ‘उहाँले एकातिर लिम्पियाधुरा नेपालको […]

महेन्द्रनगर बजारनजिकै शक्तिशाली विष्फोट, दुई जनाको मृत्यु, प्रहरी निरीक्षक सहित ४ घाइते

जनकपुरधाम । धनुषाको छिरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगर बजार नजिक शक्तिशाली बम विष्फोट हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ । घटनामा प्रहरी निरीक्षकसहित चार जना घाइते भएका छन् । महेन्द्रनगर बजारबाट उत्तरपूर्वतर्फ पर्ने कुचाइ टोलमा राजेश साहको घर बाहिरको पोलमा राखिएको गएराति सवा १२ बजेतिर बम विष्फोट भएको हो । सो विष्फोटबाट अन्दाजी ४५ वर्षीय […]

मुस्लिम समुदायलाई झस्काउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तीन काम

भारतको संसद्‍ले तीन छिमेकी मुलुकहरू – पाकिस्तान, बाङ्लादेश र अफगानिस्तानबाट आएका गैरमुस्लिम अवैध आप्रवासीहरूलाई माफी दिलाउने विवादास्पद कानुन पारित गरेको छ। अधिकारकर्मीहरू भन्छन् लोकप्रिय नेता नरेन्द्र मोदीको नेतृत्वमा रहेको दक्षिणपन्थी हिन्दू राष्ट्रवादी भारतीय जनता पार्टी भाजपाले लिएका शृङ्खलाबद्ध निर्णयहरूमध्ये यो पछिल्लो हो। सन् २०१४ देखि मोदी सत्तामा छन् र यसै वर्षको सुरुमा भएको आमनिर्वाचनमार्फत् उनले […]

माधव नेपाल र फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुखबीच भेटवार्ता

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का विदेश विभाग प्रमुखसमेत रहेका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र नेपाल भ्रमणमा रहेका फ्रान्सेली विदेश मन्त्रालयका एसिया तथा ओसिआन डिभिजन प्रमुख थिअरी माथउबीच भेटवार्ता भएको छ । नेता नेपाल संसदको नेपाल-फ्रान्स अन्तर संसद मैत्री समूहका संयोजकसमेत हुन् । शुक्रवार नेकपाको संसदीय दलको कार्याल सिंहदरबारमा भएको भेटमा नेपाल–फ्रान्स […]

सीमा विवादबारे सांसदबीच नै चर्काचर्की, कसले के भने ?

काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सीमा समस्याबारे छलफल हुँदै थियो । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीम रावल र समाजवादी पार्टीकी सरिताकुमारी गिरीबीच सीमा समस्या बहसबारे देशभित्र र देश बाहिर उठेका प्रसंगलाई लिएर केहीबेर चर्काचर्की पर्यो । सरिता गिरी : वि.सं. १८१६ को सुगौली सन्धी १९५० को सन्धीले यसअघिको […]

बेलायतमा कन्जरभेटिभ पार्टीलाई बहुमत, ब्रेक्जिट सम्झौतालाई जनताको अनुमोदन

लन्डन । बेलायतमा प्रधानमन्त्री बोरिस जोनसनको पार्टी कन्जरभेटिभ्सले बिहीबार सम्पन्न संसद निर्वाचनमा बहुमत ल्याएको छ । विजयपछि मतदाताहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री जोनसनले सरकारलाई अर्को महिना बेलायतलाई युरोपेली संघ ( ईयू)बाट बाहिर निकाल्न ‘शक्तिशाली नयाँ जनादेश’ प्राप्त भएकामा खुशी व्यक्त गरे । उनले अब तोकिएकै मिति जनवरी ३१ मा बेलायत इयूबाट बाहिरिने बताए।प्रधानमन्त्री जोनसनको दल कन्जरभेटिभ्स […]