स्वर्गीय राजा वीरेन्द्रको ७५औं जन्मजयन्ती मनाइँदै

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र बीर बिक्रम शाहको ७५औं जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । २००२ साल पुस १४ गते जन्मिएका राजा वीरेन्द्रको २०५८ साल जेठ १९ गते नारायणहिटी हत्या काण्डमा मृत्यु भएको थियो । तत्कालीन रानी ऐश्वर्य, युवराज दिपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुतिलगायतको हत्या भएको नारायणहिटी हत्याकाण्ड भने अझै रहस्यमय छ । राजा […]

अब सामाजिक सञ्जालमा तपाईले कसैलाई जिस्क्याए हुनेछ यस्तो कठोर सजाय

काठमाडौं । सामाजिक सञ्जाल प्रयोगकर्तालाई कस्ने गरी संसदको विकास तथा प्रविधि समितिले ‘सूचना प्रविधिसम्बन्धी विधेयक’ बहुमतले पारित गरेको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसको विरोधका बाबजुद समितिको आइतबारको बैठकले बहुमतका आधारमा विधेयकको प्रतिवेदन पास गरेको हो । अब विधेयक प्रतिनिधिसभामा पेश हुनेछ र, दुबै सदनले पास गरे कानून बनेर आउनेछ र कुनै व्यक्तिलाई जिस्क्याउने, होच्याउने, […]

कामना सेवा विकास बैंकद्वारा एकैसाथ ६ वटा नयाँ शाखा विस्तार

काठमाडौं । कामना सेवा विकास बैंकले प्रदेश नं. ३ अन्तर्गत काठमाडौं जिल्लाको चपली, कुलेश्वर, बालाजु र बौद्घ साथै प्रदेश नं. ५ अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउंपालिका स्थित गरगरे र सियारी गाउंपालिकाको पडसरीमा गरी कुल ६ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ११४ वटा शाखा तथा […]

सिद्धार्थ बैंककाे ‘महिला उद्यमशील कर्जा’: ६ प्रतिशत ब्याजसहित यस्ता छन् अन्य सुविधाहरु !

काठमाडौं । सिद्धार्थ बैंकले महिला उद्यमीहरुलाई लक्षित गर्दै महिला उद्यमशीलता विकासको लागी पन्ध्रलाखसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने उद्देश्यका साथ “महिला उद्यमशील कर्जा” योजना सञ्चालनमा ल्याएकोे छ । सो कर्जाका लागि नेपाल राष्ट्र बैंकद्धारा प्रधान गराईने सहुलियतपूर्ण कर्जा अनुसार बैंकले आफनो आधार दरमा २ प्रतिशत प्रिमियम थप गरी ब्याज लिनेछ र ६ प्रतिशत ब्याज […]

कृषि विकास बैंक लिमिटेडद्वारा ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण

काठमाडौं । कृषि विकास बैंकले ग्रिनहिल सिटी समाजलाई ६० थान डस्टबिन हस्तान्तरण गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले समाजका अध्यक्ष विश्वराज पौडेल (किरण)लाई सो मात्रामा डस्टबिन हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बैकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले वातावरण संरक्षण लगायत विविध क्षेत्रमा बैंकले सहयोग गरिरहेको जानकारी गराए । समाजका अध्यक्ष विश्वराज पौडेल […]

गरिमा विकास बैंकको जोरपाटीमा शाखा कार्यालयको उद्घाटन

काठमाडौं । गरिमा विकास बैंकले शुक्रबार गोकर्णेश्वर नगरपालिका वडा नं.–५, जोरपाटीमा स्थापित जोरपाटी शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्य सम्पन्न गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरेका हुन् । कार्यक्रम विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले […]

सूचना प्रविधिसम्बन्धी विधेयक संसदीय समितिबाट पारित

काठमाडौं- प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । समितिको आजको बैठकको बहुमतले विधेयक पारित गरेको हो । बैठकमा सभापति कल्याणीकुमारी खड्काले विधेयकका १३१ दफामध्ये ३६ बुँदामा संशोधन भएको, फरक मत राख्ने सांसदहरुको आठ बुँदा पनि संशोधनमा समावेश गरी पारित भएको जानकारी दिइन् । बैठकमा सञ्चार तथा सूचना […]

दीपेन्द्र रावलसहित गिरफ्तार परेको ३ पत्रकार रिहा, कोईराला र नेपाल प्रहरी नियन्त्रणमै

काठमाडौं । कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमणविरुद्धको प्रर्दशनको रिपोर्टिङमा गएका ३ पत्रकार रिहा भएका छन । रिपोर्टिङका क्रममा आइतबार दिउँसो प्रदर्शनीमार्गबाट गिरफ्तार परेका अनलाइन डबलीका प्रधान सम्पादक दिपेन्द्र रावल, रेडियो मिर्मिरेका पत्रकार साहस भट्ट र मोटिभेट अनलाइनका सम्पादक शोभराज बराल चौतर्फी दवावपछि रिहा भएका हुन् । नेपाल र पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठन, नेपाल र […]

राज्य व्यवस्था समितिबाट लोकसेवा विधेयक सर्वसम्मत पास

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले लोकसेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ सर्वसम्मत पास गरेको छ । समितिको आइतावार बसेको बैठकले विधेयक र प्रतिवेदन पास गर्दै संसदमा पठाउने निर्णय गरेको हो । समितिमा लोकसेवाका कर्मचारी सरुवा गर्दा उसको सहमति लिनुपर्ने विद्यमान व्यवस्था हटाउने सहमति भएको थियो । तर प्रमुख विपक्षी नेपाली […]

पत्रकार दीपेन्द्र रावलसहित २७ जना भृकुटीमण्डपबाट गिरफ्तार, कहाँ राखियो ?

काठमाडौं । प्रहरीले पत्रकार दीपेन्द्र रावलसहित तीन पत्रकार अन्य २५ जनालाई भृकुटीमण्डपबाट गिरफ्तार गरेको छ । विप्लव नेतृत्वको नेकपानिकट अखिल क्रान्तिकारीले कालापानी, लिपुलेक, लिम्पियाधुरा अतिक्रमणविरुद्ध गरेको प्रर्दशनकाे रिपाेर्टिङ गर्न पुगेका अनलाइन डवलीका प्रधानसम्पादक दिपेन्द्र रावललाई प्रहरीले गिरफ्तार गरेको हो । पत्रकार रावलसँगै रेडियाे मिर्मिरेका पत्रकार साहस भट्ट र माेटिभेट अनलाइनका सम्पादक शाेभराज बराललाई समेत प्रहरीले […]