अर्थ राजनीति ~ क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । शुक्रबार कोरोना संक्रमण पुष्टि भएपछि उनि होम आइसोलेनसमा बसेका थिए । होम आइसोलेनसमा बसेका लामिछानेको सप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका छन । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य रहेको छ ।
क्रिकेटर सन्दिप लामिछानेको सप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पतालमा भर्ना
