अर्थ राजनीति ~ लक्ष्मी बैंकले एकै पटक तीन ठाउँमा शाखा खोलेको छ । बैंकले ललितपुरको पाटन,काठमाडौंको सुन्धारा मूलपानी, र टोखामा शाखा खोलेको छ । नयाँ शाखाहरुको स्थापनाको साथै लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२४ शाखा पुगेको छ ।
लक्ष्मी बैंकले तीन नयाँ शाखा
