लकडाउनमा घर बसेका कर्मचारीको सार्वजनिक विदा कायम, तलब भत्ता पाउने

Machchapuchchre Bank

अर्थ राजनीति – नेपाल सरकारले लकडाउनका अवधिमा घरमा बसेका कर्मचारीहरुको साे अवधिको विदालाई सार्वजनिक विदा कायम गरी तलब भत्ता दिने निर्णय गरेको छ ।

आज नेपाल राजपत्रमा सूचना प्रकाशित गरी सो निर्णय गरेको हाे ।

सो सूचना अनुसार सम्पूर्ण सरकारी कार्यालय, निकाय वा उद्योगले विदा दिएका कर्मचारी वा श्रमिकको हकमा खाइपाइ आएको तलब भत्ता पाउने गरी सो अवधिलाई कार्यालय प्रमुखले सार्वजनिक विदा कायम गर्ने निर्णय गरेको हाे ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्