काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई बैंकको बोनस सेयर सूचिकृत भएको छ । सनराइज बैंक र मुक्तिनाथ विकास बैंकको कुल १ करोड ४६ लाख २५ हजार ३२९.२३ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
सनराइजको ८१ लाख ५२ हजार ५५५.८५ कित्ता र मुक्तिनाथको ६४ लाख ७२ हजार ७७३.३८ कित्ता बोनस सेयर सुचिकृत भएको हो ।