” विपद्का बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक ” : अध्यक्ष लिङ्देन

Machchapuchchre

Artharajniti   ~  राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन् । अध्यक्ष लिङ्देनले सामाजिक सञ्जाल एक्समार्फत लिङ्देनले विपद्बाट हुने क्षति न्यूनीकरणमा सरकार फेल भएको उनको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘मौसमविद्को रेडअलर्डबाट विपद‍्लाई पुरै रोक्न त सकिँदैन थियो नै । तर क्षति न्यून गर्न भने अवश्य सकिन्थ्यो । सरकार चुकेकै हो फेल भएकै हो’, ‘यो विपद्को बेला प्रधानमन्त्री र केही मन्त्रीका अभिव्यक्ति झन् आपत्तिजनक छन्  ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्