श्री एयरलाइन्सको ल्यान्डिङ गियरमा समस्या, रनवेमै अड्कियो विमान

Machchapuchchre Bank

अर्थ राजनीति   ~  भैरहवाबाट काठमाडौंको लागि  उडेको श्री एयरलाइन्सको जहाजको ल्यान्डिङ गियरमा समस्या आएको छ। ल्यान्डिङ गेयरमा समस्या आएपछि विमान पुन: भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा फर्किएको छ। विमान रनवेमै अड्किएकाले अरु सबै उडान अवतरण प्रभावित बनेको छ। श्रीको विमान रनवेमै रहेकाले यती एयरलान्सेन्सको जहाज आकाशमै फन्को मारिरहेको थियो। अवतरण गर्न नसक्ने भएपछि उक्त विमान पुन: काठमाडौं नै फर्किरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्