राष्ट्रियसभामा देखिएका कठिनाइ हटाउन आदेश

Machchapuchchre Bank
अर्थ राजनीति  ~ राष्ट्रियसभाको बुधबारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग, सत्य निरुपण तथा 
मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमका कठिनाइ हटाउन आदेश प्रस्तुत गरेका छन् ।

बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मन्त्रिपरिषद् गठनसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
राष्ट्रियसभाको बैठक भदौ २२ गते सोमबार फेरि बस्दैछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्