आज तोलामा पाँच सय रूपैयाँले घट्यो सुन

Machchapuchchre Bank

अर्थ राजनीति  ~  बिहीबार सुन तोलामा पाँचसयले घटेर ९९ हजार रूपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। यो बुधबारको तुलनामा प्रतितोला पाँचसय रूपैयाँले घटी हो। बुधबार सुन प्रतितोला ९९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आजँ चाँदी प्रतितोला पाँच रूपैयाँले बढेर १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। आज अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔंस १९ सय २५ अमेरिकी डलरमा कोरोबार भइरहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्