अर्थ राजनीति ~ नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा यो हप्ताको पहिलो दिन आइतबार १८.३२ अंकले घटेको छ । नेप्सेको प्रिओपनिंग सेसनमा बजारमा २७६८.८६ अंकमा पुगेको छ । शुक्रबार प्रतिनिधिसभा विघटन भएपछि लगानीकर्ताहरु अलमलमा परेका कारण बेच्नेको भिड देखिएका कारण आइतबार बजारको प्रिओपनिंग सेसनमा नै बजारमा गिरावट देखिएको छ ।
शेयर बजारको प्रिओनिंगमा नै १८ अंकले घट्यो
