शेयर : दोहोरो अंकको वृद्धि, २८ कम्पनीको शेयरमुल्य बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  कारोबारको चौथो दिन (बुधबार) नेप्से परिसुचक दोहोरो अंकले बढेको छ । प्रि ओपनिङ्ग सेसनमा परिसुचक १२.०९ अंकले बढेर २६८५.४१ को बिन्दुमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ४२  कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये २८ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको १२ शेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।यस समयमा ४५ कम्पनीका १२ हजार १६४ कित्ता शेयर  ८१ लाख ३४  हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्