अर्थ राजनीति ~ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन प्रतितोला रु ९४ हजार १०० सय रुपैंया कायम भएको छ । सुनको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । सोमबार चाँदी प्रतितोला रु एक हजार ३१५ मा कारोबार भएको थियो । मंगलबार चाँदीको मूल्य एक हजार ३०० रुपैंया कायम भएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति