प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध कीर्तिपुरमा मसाल जुलुस

Machchapuchchre Bank

अर्थ राजनीति ~ प्रतिनिधिसभा विघटनको निर्णयविरुद्ध कीर्तिपुरमा मसाल जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टीको कीर्तिपुर नगर कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जुलस निकालेको हो । नेकपाका केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरको संयोजनमा प्रदर्शन निकालिएको जानकारी छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्