नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक आज बस्दै

Machchapuchchre

अर्थ राजनीति ~ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटीको बैठक आज बस्दैछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने/नहुने यकिन नभएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ । ओली नआएको खण्डमा बैठक अगाडि बढाउने वा नबढाउने भन्ने सम्बन्धमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालबिच कुरा चलिरहेको छ । प्रधानमन्त्री ओलीले भने शीर्ष तहमा सहमति गरेर मात्र बैठक गर्न आग्रह गरिरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्