प्रधानमन्त्री ओलीले भोलि मंगलवार ११ बजेका लागि सर्वदलीय बैठक बोलाए

Machchapuchchre

अर्थ राजनीति ~ प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले पछिल्लो राजनीतिक घटनाक्रमबारे बसेर कुरा गर्ने की भनेर सर्वदलीय बैठक बोलाएका हुन् । नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक विवाद बढिरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक बोलाएका हुन् । ओलीले इच्छा बिपरित नेकपा स्थायी कमिटी बैठक बसेको थियो । कमिटीले अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावलाई छलफलको एजेण्डा बनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्