मंगलबार सुनको मूल्य ९०,५०० अर्थ राजनीतिप्रकाशित मिति : १६ मंसिर २०७७, मंगलवारDecember 1, 2020 अर्थ राजनीति ~ सोमबार सुन प्रति तोला ९०,०००मा कारोबार भएको थियो भने आज मंगलबार तोलामा ५०० रुपैयाँले बढेको छ । आज मंगलबार सुन प्रति तोला ९०,५०० मा कारोबार भैरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।