राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लंघन भएको

Machchapuchchre

अर्थ राजनीति ~ नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले नेकपाको आन्तरिक मामिलाको सन्दर्भमा राष्ट्रपति पदको मर्यादा उल्लंघन भएको बताएका छन् । नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिंदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ । यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लंघन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ भन्दै नेता रावलले शुक्रबार ट्विटरमा लेखेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्