कोरोना परीक्षण र उपचार निःशुल्क गर्नैपर्ने सर्वोच्च अदालत

Machchapuchchre

अर्थ राजनीति ~ कोरोना संक्रमण परीक्षण र उपचार निःशुल्क गर्ने आदेश पुनरावलोकन गर्न सरकारले दिएको निवेदन खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की, सपना मल्ल प्रधान र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पुनरावलोकन निवेदनलाई अघि बढाउन अनुमति नदिएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्