अर्थ राजनीति ~ पछिल्लो २४ घन्टामा कोरोना भाइरस संक्रमणका कारण थप २७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानाएको छ । काठमाडौंका ६ जना, सुनसरीका ५ जना, कास्कीका ४ जना, सप्तरीका ३ जना, मोरङ र बागलुङका २/२ जना, उदयपुर, सिरहा, भक्तपुर, तनहुँ र दाङका १/१ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा कोरोनोरना संक्रमणबाट २७ जनाको मृत्यु
