अर्थ राजनीति ~ हिजो ५००८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा १७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका ३, ललितपुर, मकवानपुर, रुपन्देही र सर्लाहीका २/२ तथा भक्तपुर, धादिङ, नवलपुर, बाँके, दाङ, स्याङ्जाका एकएक जनाको मृत्यु भएको छ ।
कोभिड १९ को कारण शनिवार १७ जनाको मृत्यु
